Thursday, August 31, 2023

Sub Science chapter 2 PRESSURE ( चाप ) Class 10

 

chapter २           चाप (Pressure)


१ m2 क्षेत्रफलमा लाग्ने बललाई चाप भनिन्छ । 





तरल पर्दाथको चाप


कुनै पनि तरल पर्दाथले भाडोको पिधमा दिने चापलाई तरल पर्दाथको चाप भनिन्छ । 


  1. भाडोको कुनै एक ठाँउमा चाप दिदा लम्ब रुपले प्रसारण हुन्छ । 

  2. तरल पर्दाथको चाप तरल पर्दाथको घनत्व अनुसार समानुपातिक हुन्छ ।

  3. पृथ्वीको सतहमा पनि g को मान सँगै तरल पर्दाथको चाप समानुपातिक हुन्छ।

  4. तरल पर्दाथको चाप यसको उचाई अनुसार समानुपातिक हुन्छ।   



पास्कलको नियम ( Pascal’s law )


कुने पनि एउटा बन्द भाडोमा रहेको तरल पर्दाथको एक ठाँउमा

चाप दिदा बराबर मात्रामा र लम्ब रुपले चारै तिर

चापको प्रसारण हुन्छ । यसलाई नै पास्कलको नियम भनिन्छ। 

  पास्कलको नियममा अधारीत उपकरणहरु: 

     
Hydraulic press, Hydraulic jack, Hand pump etc.

         

                



तरल पर्दाथको घनत्व र उर्धचाप


घनत्व (Density)  : एकाई आयतनमा भएको पर्दाथको जम्मा परिमाणलाई 

                     घनत्व भनिन्छ। यसलाई kg/m3 वा gm/cm3

 एकाईमा नापिन्छ।


उर्धचाप(Upthrust) : कुनै पनि तरल पर्दाथले वस्तुलाई माथी तिर धकेल्ने एक 

                             प्रकारको बललाई उर्धचाप भनिन्छ । तरल पर्दाथको घनत्व 

         सँग उर्धचाप बराबर हुन्छ। 


   आकिमिडिजको सिद्धान्त (Archimedes’s principal)


= कनै पनि वस्तुलाई आंशिक वा 

पूर्ण रुपले तरलमा 

  डुबाउदा विस्थापित तरल बराबरको 

उर्धचाप त्यस वस्तुमा दिन्छ। 

आर्किमिडिज सिद्धान्‍तको प्रयोगहररु

पनडुब्बि (sub marine)जहाज, तातो बैलुन (hot air ballon), hydrometre. 


USE FORMULA and solve


   हावामा ढुङ्‍‍गाको तौल (W1) = 16N

  खाली बिकरको तौल (W2) = 2N

 विस्थापित पानि र विकरको तौल (W4) = 4N

वस्तुको पानिमा तौल (W3) = 14N

वस्तुले पानि भित्र गुमाएको तौल = W1 - W3

पानीको ऊर्ध्वचाप = W1 - W3


वस्तुले विस्थापित गरेको तौल =  विकर र पानिको तौल  - विकरको तौल

W1 - W3 = W4 - W2

उर्ध्वचाप =  विस्थापिल तरलको तौल


प्लवनको नियम  ( LAW OF FLOATATION)


तरल पर्दाथमा उत्रिने जुनसुकै वस्तुले पनि आफ्नो 

तौल बराबरको तरल विस्थापित गर्दछ । यसलाई नै 

प्लवनको नियम भनिन्छ।


   वायूमण्डल(Atmosphere)

 

= पृथ्वीको चारैतिर सतहबाट केहि उचाइसम्म फैलिएको हावाको तहलाई वायूमण्डल भनिन्छ। वायूमण्डलले पृथ्वीको सतहमा दिने चापलाई वायूमण्डलिय चाप भनिन्छ। समुन्द्रको सतहमा वयूमण्डलिय चाप को मान 760mm of Hg हन्छ। यसको मान 105 N को बराबर हुन्छ। वयूमण्डलिय चाप नाप्‍नको लागी बायोमिटर को प्रयोग गरीन्छ।( H= height g= gravity)..


Relative Density(सापेक्षित घन्त्व) 


‍‍‍ ‍‍= समान आयतनमा रहेको वस्तुको परिमानको र 4 .c तापक्रम भएको पानीको परिमाणको अनुपातलाई त्यस वस्तुको सापेक्षित घन्त्व भनिन्छ।


Hydrometer


= तरल पर्दाथको घन्त्व नाप्‍ने उपकरणलाई Hydrometer भनिन्छ। यो प्लवनको नियममा अधारित एउटा उकरण हो । बढी घन्त्व भएको पर्दाथमा यसको कम भाग र कम घन्त्व भएको वस्तु बढी भाग पर्दाथ बिक्र रहन्छ। विषेश रुपमा दुधको घन्त्व निकालने Hydrometer लाई Lactometer भनिन्छ।


अभ्यास 🎉

 

             

No comments:

Post a Comment

COMPUTER OPERATOR HELPFUL NOTES HTML NOTES

  HTML   HTML stand for Hyper Text Mark up Language. It is the language used for creating webpage. To write   the HTML codes we can use ...