Tuesday, September 12, 2023

Co2 GAS and Ammonia gad made in Laboratory Method SEE Exam Question



CarbonDioxide 


सब भन्दा पहिले 1630 AD मा Helmant नाम गरेको वैज्ञानिकले

यो ग्यास पत्ता लगाएको थिए । हाम्रो वायुमण्डलमा यो ग्यास 0.03 %

पाउछ। यो ग्यास स्वतन्त्र अवस्थाको साथै अन्य पर्दाथ सँग पनि पाईन्छ MgCo3, Mg(HCo3) आदी मा Co2 पाईन्छ। यसलाई बनाउने केहि तरिकाहरु :- 


  1.  विभिन्‍न रसायनिक पर्दाथको प्रयोग गरेर 

  2. प्रयोगशालाको विधिबाट


प्रयोगशालामा Co2  Gas बनाउने तरिका 🎉


Preparation of Co2 Gas in Laboratory

 


 सब भन्दा पहिले Wolfe’s bottle मा CaCo3 का टुकराहरुलाई रखिन्छ।

त्यसपछि Wolfe’s bottle को दुबै मुखलाई हाँवा नछिर्ने गरि कर्कले बन्द गरिन्छ । Thistle Funnel र Delivery Tube साबधानि पूर्वक कर्कमा प्वाल गरि देखाईए अनुसार व्यवस्थित गरिन्छ। सबभन्दा अन्त्यमा Thistle Funnel को माध्मबाट फिक्का HCl हालिन्छ। त्यसपछि प्रतिक्रिया सुरु भई   Co2   Gas Jar मा जम्मा हुन्छ र प्रतिक्रिया यस प्रकार हुन्छ।


  

Ammonia 



Ammonia एक प्रकारको यौगिक ग्यास हो । यो ग्यास सब भन्दा पहिले Joseph Priestley ले सन् 1774 AD मा बनाएका थिए। यो ग्यास Nitrogen र Hydrogen बिच Co-valent Bond बाट बनेको छ। यो ग्यास हाम्रो वातावरणमा स्वतन्त्र रुपमा र अरुपर्दाथ बिच Combind रुपमा पनि पाइन्छ। यसलाई समान्य तरिका र प्रयोशाला विधिबाट पनि बनाउने गरिन्छ।    


प्रयोगशालामा NH3  Gas बनाउने तरिका 🎉


Preparation of Ammonia (NH3) Gas in Laboratory





सबभन्दा पहिले भिजेको Ammonium Chloride (NH4Cl) र Calcium Hydroxide (Ca(OH2))  लाई Hard Glass Test Tube मा रखिन्छ। Test Tube बाट निकालिएको Delivery नलिलाई चित्रमा देखाइए अनुसार  Lime Tower र Gas Jar सँग व्यवस्थित गरिन्छ। Ammonia Gas सँग निकालेको पानीको वास्प गएको हुन्छ। त्यसलाई Lime Tower मा रखिएको CaO ले पानीलाई शोषण गरी सुद्ध रुपमा Ammonia GAs jar मा जम्मा हुन्छ।

रसायनिक प्रतिक्रिया यस प्रकार हुन्छ।



  

Thank you

No comments:

Post a Comment

COMPUTER OPERATOR HELPFUL NOTES HTML NOTES

  HTML   HTML stand for Hyper Text Mark up Language. It is the language used for creating webpage. To write   the HTML codes we can use ...